समाचार
वडा नं. ४ बतासे
३७.२३ वर्ग कि.मि. क्षेत्रफल रहेको बतासे दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ४ नम्बर वडा हो | यसले छोरम्बु,स.छितापोखरी,हलेसी तुवाचुङ नगरपालिका,खोटेहाङ्ग गाउँपालिका र उदयपुर जिल्लालाई छोएको छ | गा.वि.स. (साबिक)को १ देखि ९ वडाहरु मिलेर बनेको यो वडामा ३९७७ जनसंख्या रहेको छ| यसको वडा कार्यालय पाहारपानिमा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बतासे
वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
Email : batase.ward4@gmail.com
Population:
३९७७
Ward Contact Number:
९८४१६५२३२६