समाचार
लकडाउनको कारण नियमित सेवन गर्ने औषधिको समस्या भोगिरहेको गाउँपालिका बासिलाई गाउँपालिकाले औषधि खरिद गरी निशुल्क रुपमा बितरण
“ कोरोना भाइरस (कोभिड–१९) बाट बचौँ र बचाऔँ । ”
लकडाउनको कारण नियमित सेवन गर्ने औषधिको समस्या भोगिरहेको गाउँपालिका बासिलाई गाउँपालिकाले औषधि खरिद गरी निशुल्क रुपमा बितरण गर्नु हुदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु । हालको लागि ब्लड प्रेसर, सुगर, युरिक एसिड, मुटु रोग, ग्याष्ट्रिक, अल्सर, पिसाब पोल्ने, सम्बन्धि जस्ता औषधि गाउँपालिकाले खरिद गरी वडा नम्बर १,याम्खा,२ नम्बर डाडागाउ,३ नम्बर छोरम्बु र ७ नम्बर टेम्माबाट वितरण कार्य मिति २०७७ बैशाख १२ गते देखी शुरु गरेको छ । बाकी वडामा पनि २ दिन भित्र वितरण कार्य सम्पन्न गरिने जानकारी गराइन्छ ।