FAQs Complain Problems

योजना सम्झौता गर्न आवश्यक कागजातहरु के के हुन् ?

  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • वडा अध्यक्ष वा वडा सदस।यको रोहबरमा उपभोक्ता समिति गठन गरि वडा अध्यक्षबाट प्रमाणित निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिले गरेको निर्णयको प्रतिलिपि
  • उपभोक्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान
  • समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति
  • उपभोक्ता समितिको नामको छाप 

 

जन प्रतिनिधि