FAQs Complain Problems

योजना तथा कार्यक्रम स्वीकृत सम्बन्धमा

बतासे मुलाबरी भण्डारे सडक ट्रयाक खोल्ने
सप्तेश्वोर तुवाखोला कात्तिके सिंचाई कुलो मर्मत

आर्थिक मामिला तथा  योजना मन्त्रालयको मिति २०७५/०२/२३ को (मन्त्रि स्तरीय) निर्णय अनुसार दिप्रुंग चुइचुम्मा गाउँपालिकाले यसै आ.वा. २०७४/२०७५ मा सम्पन्न गर्ने गरि सप्तेश्वोर तुवाखोला कात्तिके सिंचाई कुलो मर्मत र बतासे मुलाबरी भण्डारे सडक ट्रयाक खोल्ने योजना तथा कार्यत्रम सहित बजेट समेत स्वीकृत भएको छ | 

आर्थिक वर्ष:

जन प्रतिनिधि