समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र भए नि:शुल्क अन्यथा १००|-
आवश्यक कागजातहरु: 
१) मृतकको नागरिकताको प्रमाणपत्र(नागरिकता बनेको भएमा)
२) सूचकको  नागरिकता प्रमाणपत्रको प्रतिलिपी
३) बिदेशी भएमा सूचक वा मृतकको राहदानी,प्रबेशाज्ञा तथा निज त्यस वडामा वसोवास गरिरहेको प्रमाण
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

