समाचार
मिति २०७६ फागुन २६ गते भएको खेलमा महिला तर्फ दि.चु. गा.पा-१, याम्खा र मानेभञ्ज्याङ गा.पा ओखलढुंगा र पुरुष तर्फ बेलका न.पा.,रामपुर, उदयपुर फाईनल प्रवेश
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिताको तेस्रो दिन मिति २०७६ फागुन २६ गते महिला तर्फ भएको खेलमा : पहिलो चरणको निरन्तरता खेलमा (१) मानेभञ्ज्याङ गा.पा. ओखलढुंगाvs साकेला गा.पा.=मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा । सेमिफाइनल महिला तर्फ (१) दि.चु.गा.पा.-१, याम्खा vs ऐसेलुखर्क गा.पा.=दि.चु.गा.पा.-१, याम्खा(बिजेता- फाइनल चरण प्रवेश ) (२) मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा vs उदयपुर स्पोर्ट्स क्लब =मानेभञ्ज्याङ गा.पा. ओखलढुंगा( बिजेता-फाइनल चरण प्रवेश ) । महिला तर्फ फाइनलका लागी- दि.चु. गा.पा-१, याम्खा vs मानेभञ्ज्याङ गा.पा ओखलढुंगा त्यस्तै पुरुष तर्फको क्वाटरफाइनल खेलमा (१) दि.चु.गा.पा. -५c vs दि.चु.गा.पा.-६=दि.चु.गा.पा. -५c(बिजेता -सेमिफाइनल प्रवेश ) (२) उदयपुर स्पोर्ट्स vs खोटेहाङ गा.पा.-५=उदयपुर स्पोर्ट्स(बिजेता - सेमिफाइनल प्रवेश) (३) दि.चु.गा.पा.-५A vs बेलका न.पा., रामपुर, उदयपुर=बेलका न.पा., रामपुर, उदयपुर ( बिजेता - सेमिफाइनल प्रवेश ) (४) दिक्तेल रुपाकोट मझुवागढी न. पा. vs राष्ट्रिय युवा संघ नेपाल=दिक्तेल रुपाकोट मझुवागढी न. पा.( बिजेता - सेमिफाइनल प्रवेश ) । पुरुष तर्फ सेमिफाइनलमा :(१) दि.चु.गा.पा-५C vs बेलका न.पा.=बेलका न.पा.( फाइनल प्रवेश) (२) उदयपुर स्पोर्ट्स क्लब vs दिक्तेल रुपाकोट मझुवागढी न.पा. को सेमिफाइनल खेल र अन्य खेल मिति २०७६ फागुन २७ गते जानकारी गराईन्छ ।