FAQs Complain Problems

भूकम्पको लाभग्राहिको नाम संसोधन गर्न आवश्यक कागजातहारु

१) भूकम्पबाट क्षेतिग्रस्त निजी आवास भवन पुननिर्माणका लागि अनुदान सम्झौता पत्रको प्रतिलिपी

२) मृत्यु दर्ता

३) नाता प्रमाणित

४) सर्जीमिन मुचुल्का

५) सम्बन्धित वडाको सिफारिस

६) दुवै जानाको नागरिकताको प्रतिलिपी

जन प्रतिनिधि