समाचार
बैंक खाता अपडेट नगर्ने लाभग्राहीहरुले बैशाख मसान्त भित्र अनिवार्य अपडेट गर्नु पर्ने सम्बन्धि सूचना।
#जरुरी_सूचना।
#सामाजिक_सुरक्षा!
२०७८/७९ को दोस्रो त्रमासिक देखि हाल सम्म बैंक खाता अपडेट नगर्ने लाभग्राहीहरुले #बैशाख मसान्त भित्र अनिवार्य अपडेट गर्नु पर्ने सम्बन्धि जरुरी सूचना ।