समाचार
बिद्यालयका प्रधानाध्यापक ज्युहरुसङग बृहत छलफल गरिदै
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७६ सालको वार्षिक परीक्षा तथा कक्षा ८ काे पालिका स्तरीय परीक्षाका विषयमा छलफल गर्न तथा यस गाउँपालिकाद्वारा आ.व. २०७६/०७७ को सशर्त अनुदान तर्फको भौतिक पुर्वाधार निर्माण-१४,००,०००।-(Wash सुविधा साहितको शाैचालय २ वटा) र विद्यालय शैक्षिक गुणस्तर सुदृढीकरण सम्बन्धि योजनाहरु( ICT रु ६,५०,०००।- का दारले ३ वटा, पुस्तकालय ब्यवस्थापन रु ६,५०,०००।- का दरले ३ वटा, बिज्ञान प्रयोगशाला रु ६,५०,०००।- का दरले २ वटा र उत्कृस्ट सिकाई उपलब्धि भएका विद्यालयलाई अनुदान रु ५०,०००।- का दरले १० वटा ) आवश्यकताको पहिचानका आधारमा विद्यालयहरुलाई वितरण गर्न गाउँपालिकाका ४८ वटै बिद्यालयका प्रधानाध्यापक ज्युहरुसङग बृहत छलफल गरिदै