समाचार
नीति तथा कार्यक्रम र गाउँपालिका शिक्षा ऐन २०७७ (पहिलो संसोधन) माथि दफावार छलफल गरी तेस्रो दिनको गाउँसभाबाट सर्वसम्मत पास
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मिति २०७७ असार १० गतेबाट शुरु भएको गाउँ सभामा पेश भएको नीति तथा कार्यक्रम र गाउँपालिका शिक्षा ऐन २०७७ (पहिलो संसोधन) माथि दफावार छलफल गरी आज मिति २०७७/०३/१४ गते बसेको तेस्रो दिनको गाउँसभाबाट सर्वसम्मत पास भएको छ साथै विनियोजन विधेयक २०७७ र आर्थिक विधेयक २०७७ भने १२ गते बसेको दोस्रो दिनको गाउँसभाबाट नै दफावार छलफल गरी सर्वसम्मत पास भएको जानकारी गराइन्छ ।