समाचार
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००|-
आवश्यक कागजातहरु: 
- जीवितसंगको नाता प्रमाणित सिफारिस
१) व्यहोरा खुलेको निवेदन
२) नाता प्रमाणित गर्नेको  जन्म दर्ता÷नागरिकता,
३)  दुवै पक्षको पासपोर्ट साईजको दुई÷दुई  प्रति फोटोहरु,
४) आवश्यकता अनुसार जन्म÷विवाह÷मृत्यु दर्ता, बसाई सराई प्रमाण पत्र
- मृतकसंगको नाता प्रमाणित/ सर्जमिन सिफारिस
१) मृतकको मृत्युदर्ताको प्रमाणपत्र
२) हकदारहरुको नागरिकताको प्रतिलिपि
३) हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति
४) सर्जमिन मुचुल्का


