समाचार
नागरिक सचेतना केन्द्र सहकारीकरण तथा साना पूर्वाधार कार्यक्रम सम्बन्धि प्रतिवेदन सम्बन्धमा
श्री सामाजिक परिचालक मित्रहरु
नमस्कार ।
नागरिक सचेतना केन्द्र सहकारीकरण तथा साना पूर्वाधार कार्यक्रम सम्बन्धि प्रतिवेदन ३ दिन भित्रमा तयार गर्नुपर्ने भएकोले दिप्रुंग गाउपालिका का सम्पूर्ण सामाजिक परिचालकहरु लाई ९८४३१५९५६६ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु |
Regards
Er.Manichandra Rai
IT officer Diprung Chuichumma R.M.
Khotang Nepal
Email:ito.diprungmun@gmail.com