FAQs Complain Problems

समाचार

नागरिकता सिफारिस

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००|-
आवश्यक कागजातहरु: 

१) व्यहोरा खुलेको निवेदन
२) नागिरकताका अनुसुचि फाराम,
३) बंशजको नाता खुल्ने व्यक्तिकोे नागरिकताको प्रमाण पत्र,
४) नाता खुल्ने व्यक्तिको सनाखत,
५) विवाहित महिलाको लागि विवाह दर्ताको प्रमाण पत्र
६) वसाई सरी आएको हकमा वसाँई सराई को प्रमाण पत्र
७) पासपोर्ट साइजको फोटो ४ प्रति
८) जन्म दर्ताको प्रमाण पत्र
९) निवेदकको ३ पुस्ता भित्रको सनाखत गर्ने व्यक्तिको नागरिकता सहित लिई आउनुपर्ने

जन प्रतिनिधि