समाचार
नविकरण गर्ने सम्बन्धमा
बिभिन्न आर्थिक वर्षहरुमा MIS अन लाईन प्रणाली मा इन्ट्री गरेका केहि सामाजिक सुरक्षा लाभग्राहिहरुको डाटा नियमित नविकरण गर्न छुटेको देखिएको छ ! तसर्थ आफ्नो सम्बन्धमारहेका पुरानो आर्थिक वर्षहरुको लाभग्राहिहरुको विवरण रुजु गरी नविकरण गर्न छुटेका सकृय लाभग्राहिहरु चालु आर्थिक वर्ष (२०७६/७७) सम्म मा यथासिघ्र नविकरण गर्नु हुन अनुरोधगरिन्छ !! साथै लगत कट्टा गर्नु पर्ने पुरानो आर्थिक वर्षका लाभग्राहिहरु निश्चित गरी उपयुक्त मिती राखी यथासिघ्र लगत कट्टा गर्नु हुन अनुरोध गरिन्छ !!
थप जानकारिको लागी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग - फोन ०१- ४२४०२३९
--------------------
Thanking You,
Chhabi Lal Neupane
Database Administrator
Department of Civil Registration
Phone: 977-01-4240239
Cell :977- 9843095727