समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७७/०७८ को सातौ गाउँसभामा निति तथा कार्यक्रम र ५१ करोड ४२ लाख आठ हजार चौरहत्तर रुपैया आठ पैसा बराबरको बजेट प्रस्तुत गरेको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०७७/०७८ को सातौ गाउँसभामा निति तथा कार्यक्रम र ५१ करोड ४२ लाख आठ हजार चौरहत्तर रुपैया आठ पैसा बराबरको बजेट प्रस्तुत गरेको छ । आर्थिक विकास तर्फ ५,२९,७३,७६४।०८, पूर्वाधार तर्फ १०,०६,९४,३१०।००, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ६,९२,३२,००।०० र सामाजिक विकास तर्फ २९,१२,०८,०००।०० बजेट बिनियोजन गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, क्रिषि र कोरोना भाइरस ( कोभिड-१९) लाई विशेष प्राथमिकता दिई बजेट बिनियोजन गरेको छ ।