समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिन तथा अधुरो योजना पूरा गर्न व्यापारीहरु सँग पालिकाको सहकार्य
लकडाउनका कारणबाट गाउँपालिकामा बाहिरबाट आपूर्ति हुनु पर्ने खाद्यान्न हालसम्म नभएको अवस्था र निकट भविष्य(२०७७ जेष्ठ ३ गते) फोक्सिङ्गटारको बेली ब्रीज खोल्न लागिएकोले त्यसभन्दा पहिले नै आवश्यक खाद्य सामाग्री झिकाई सक्ने र यहाँका अधुरा सार्वजनिक र निजी स्तरका निर्माण कार्य वर्षायाम अगाडी नै सम्पन्न गर्न आवश्यक निर्माण सामाग्री समेत झिकाउने निर्णय गरियो ।
थप जानकारी