समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा ४० औ शिक्षा दिवस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ भब्यताका साथ सम्पन्न
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा ४० औ शिक्षा दिवस तथा ५३ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७६ भब्यताका साथ सम्पन्न गरेको छ । हाजिरी जवाफ प्रतियोगितामा महेन्द्रोदय मा.वि. ओख्रे-प्रथम(नगद पुरस्कार रु १२,००० र प्रमाणपत्र ), महेन्द्रोदय मा.वि. याम्खा द्वितीय(नगद पुरस्कार रु १०,००० र प्रमाणपत्र ), शान्ति मा.वि. छोरम्बु तृतीय(नगद पुरस्कार रु ८,००० र प्रमाणपत्र ) स्थान त्यसै गरि निबन्ध प्रतियोगितामा महेन्द्रोदय मा.वि ओख्रेकि समिता पौडेल प्रथम( नगद पुरस्कार रु ३,३३४ र प्रमाणपत्र ), श्री धिप्लुङ मा.वि. धिप्लुङका विशेषता राई द्वितीय(नगद पुरस्कार रु २,६६६ र प्रमाणपत्र ), महेन्द्रोदय मा.वि. याम्खाकि प्रज्ञा घिमिरे तृतीय( नगद पुरस्कार रु २,००० र प्रमाणपत्र ), हिसाब दौडतर्फ सरस्वती मा.वि कुलागाउँका अरुण थापा प्रथम( नगद पुरस्कार रु २,६६६ र प्रमाणपत्र ), Bright star english boarding school का रबिन राया द्वितीय( नगद पुरस्कार रु २,००० र प्रमाणपत्र ), महेन्द्रोदय मा.वि ओख्रेका मनोज पौडेल तृतीय स्थान ( नगद पुरस्कार रु १,३३३ र प्रमाणपत्र ) साथै पोखरी भित्र बाहिर खेलमा श्री साप्सु निकेतन प्रा.वि. खामडाडा याम्खाका रेश्मा कार्की प्रथम( नगद पुरस्कार रु २,००० र प्रमाणपत्र ) , याङ्सोला मा.वि. याङ्सोलाका समिक्षा राई द्वितीय(नगद पुरस्कार रु १,३३३ र प्रमाणपत्र ) र जनता मा.वि भन्डारीडाडा बतासेका तृष्णा राईले तृतीय स्थान( नगद पुरस्कार रु ६,६६६ र प्रमाणपत्र) प्राप्त गरेकी छिन । त्यसैगरी वक्तृत्वकला कार्यक्रममा श्री सरस्वती मा.वि. कुलागाउँकि छात्रा सजिना थापा प्रथम( नगद पुरस्कार रु ३,३३४ र प्रमाणपत्र ) , श्री महेन्द्रोदय मा.वि. ओख्रेका छात्र महेन्द्र तामाङ द्वितीय( नगद पुरस्कार रु २,६६६ र प्रमाणपत्र ), श्री सरस्वती मा.वि. डाडाखर्ककि छात्रा गीता भुजेल तृतीय स्थान( नगद पुरस्कार रु २,००० र प्रमाणपत्र ) हासिल गरेकी छिन् । २०७५ सालको उकृस्ट बि.ब्या.स अध्यक्षमा श्री शान्ति मा.वि. टेम्मा कि धनुका राई( नगद पुरस्कार रु २०,००० र सम्मान पत्र) , उकृस्ट मा.वि . प्र.अ. मा धिप्लुङ मा.वि. सेम्मा छितापोखरीका नरेन्द्र राई( नगद पुरस्कार रु २६,६६७ र सम्मान पत्र) , उकृस्ट आ.वि. प्र.अ.मा श्री पन्चकौशिका मा.वि. भन्डारेघाटका पवन कुमार बस्नेत( नगद पुरस्कार रु २६,६६७ र सम्मान पत्र) , उत्कृष्ट पुरुष शिक्षकमा श्री सरस्वती मा.वि. डाडाखर्कका रघुनाथ चौधरी( नगद पुरस्कार रु २४,००० र सम्मान पत्र ) र उकृस्ट महिला शिक्षकमा श्री महेन्द्रोदय मा.वि. ओख्रेका सरिता राई( नगद पुरस्कार रु २४,००० र सम्मान पत्र ) सम्मानित हुनुभएको छ । पालिका उत्कृष्ट SEE मा श्री सरस्वती मा.वि. डाडाखर्कका रमेश थापा प्रथम( नगद पुरस्कार रु २४,००० र प्रमाणपत्र ) , श्री महेन्द्रोदय मा.वि. ओख्रेका जानुका बिस्ट द्वितीय( नगद पुरस्कार रु २०,००० र प्रमाणपत्र ) र सोही स्कुलका जीवन बिस्ट(नगद पुरस्कार रु १६,००० र प्रमाणपत्र ) , दिपेन कट्वाल( नगद पुरस्कार रु १६,००० र प्रमाणपत्र ) ले तृतीय स्थानमा पुरस्कृत हुनुभएको छ । पालिका स्तरीय कक्षा ८ बार्सिक आधारभूत उकृस्ट विद्यार्थी तर्फ सरस्वती मा.वि. डाडाखर्कका पस्मिन लामा प्रथम( नगद पुरस्कार रु १६,००० र प्रमाणपत्र ), पन्चकौशिका मा.वि. भन्डारेघाटकि जुना भूजेल द्वितीय( नगद पुरस्कार रु १३,३३३ र प्रमाणपत्र ) , महेन्द्रोदय मा.वि. ओख्रेकि जोनिशा थापा तृतीय( नगद पुरस्कार रु १०,६६७ र प्रमाणपत्र ) , पन्चकौशिका मा.वि. भन्डारेघाटका सुजन राई सान्त्वना( नगद पुरस्कार रु ६,६६७ र प्रमाणपत्र ) साथै सगृधन राई अक्षय कोषद्वारा पुरस्कृत विद्यार्थीहरु SEE गा.पा भरी उकृस्ट सरस्वती मा.वि डाडाखर्कका रमेश थापा( नगद पुरस्कार रु ८,००० र प्रमाणपत्र ),SEE दलित,जनजाति,पिछडा बर्गमध्येबाट सरस्वती मा.वि. कुलागाउका समिक्षा राई( नगद पुरस्कार रु ८,००० र प्रमाणपत्र ) र कक्षा ८ बिद्यालय उकृस्ट श्री शान्ति मा.वि. टेम्माका निशान राई( नगद पुरस्कार रु ५,३३३ र प्रमाणपत्र )। साहित्य बिधामा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने श्री नरेन्द्र निर्विकार ( नगद पुरस्कार रु २६,६६७ र सम्मान पत्र) पनि सम्मानित हुनु भएको छ ।