FAQs Complain Problems

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा यहि मिति २०७५/०३/२६ र २०७५/०३/२७ गतेको दिन पशु शिबिर हुन गइरहेको छ |स्थान : वडा नं. -५ पंचमी बजारमा २०७५/०३/२६ गते र वडा नं.-१ याम्खा(वडा कार्यालय)मा २०७५/०३/२७ गते

दिप्रुङ चुइचुम्मा गाउँपालिका द्दारा सन्चालन हुन गइरहेको पशु शिबिर यहि मिति २०७५ साल असार २६ गत्ते दि.चु.- ५ पन्चमिबजार र २७ गत्ते दि.चु.-१ याम्खामा सन्चालन हुने भएको हुदा पशुहरुको रोग पहिचान गरि उपचार गरिने हुदा आफ्नो घरमा पालुवा पशुसहित उपस्थितिहुनका लागि सम्पुर्ण माहानुभाबहरुलाई हार्दिक अनुरोध गर्दछौ । स्थान - पन्चमिबजार र याम्खा वडा कार्यालय मैदानमा हुने छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि