समाचार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको पाँचौ गाउँसभा सम्पन्न भएको छ । यस गाउँसभाले आ.व. २०७६/०७७ को नीति तथा कार्यक्रम, आर्थिक ऐन, बिनियोजन ऐन , रु ४१ करोड ५५ लाख २३ हजार बराबरको कुल बजेट र न्यायीक समितिले उजुरिको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधिको सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक सर्बसम्मत पारित गरेको जानकारी गराइन्छ ।