समाचार
थोक तथा किराना पसल दर्ता कहाँ, कसरी र कति शुल्क लाग्दछ ?
थोक तथा किराना पसल दर्ता गाउँपालिकाको कार्यालयमा गरिन्छ ।
आवश्यक कागजातहरू :-
१) सम्बन्धित वडाको सिफारिस
२) जग्गा धनीपुर्जा
३) २ प्रति फोटो
आवश्यक शुल्क : रू १,०००।-
थोक तथा किराना पसल दर्ता गाउँपालिकाको कार्यालयमा गरिन्छ ।
आवश्यक कागजातहरू :-
१) सम्बन्धित वडाको सिफारिस
२) जग्गा धनीपुर्जा
३) २ प्रति फोटो
आवश्यक शुल्क : रू १,०००।-