समाचार
गा.पा.मा कृषि उपज संकलन तथा भण्डारण केन्द्र सन्चानल
दिप्रुङ चुइचुमा गाउँपालिकाको रु ४ ,५०,०००।- अनुदान सहयोग र दिप्रुङ चुइचुम्मा सप्लायर्सको सयुक्त लगानीमा दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ नारांगामा निर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यु को प्रमुख आतिथ्यतामा मिति २०७६/११/१५ गते सम्पन्न भएको छ । भण्डारण क्षमता बढी भएका कृषि उपजहरु ( जस्तै मास,बोडी ,भटमास ,आलु ,अलैची, बेसर ,अदुवा ,सुन्तला ,कागती ,मह ,अम्लिसो ,स्याउ ,किवी ,गुन्द्रुक ,सिन्की , खुर्सानी ,प्याज ,फर्सी ,काक्रा ,आप ,लिची ,आरु ,नासपाती आदि इत्यादि ) यस संकलन केन्द्रमा लगेर कृषिकहरुले आफुले उत्पादन गरेका कृषि वस्तुहरु बिक्रि वितरण गर्न सक्नुहुनेछ । सन्चालकको सम्पर्क नम्बर : ९८६०८०८७८३ (पवन राई )
For more details.
https://www.samayojankhabar.com/2020/02/27/21359/