समाचार
आ .व. २०७५/०७६ को वार्सिक तथा आ.व. २०७६/०७७ को अर्धबार्सिक(पौष मसान्तसम्म) कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न
नेपाल पत्रकार महासंघ खोटाङ शाखाको संयोजनमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आ .व. २०७५/०७६ को वार्सिक तथा आ.व. २०७६/०७७ को अर्धबार्सिक(पौष मसान्तसम्म) कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
बिस्तृत विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस |