समाचार
आ.व. २०७६/०७७ को प्रथम चौमासिक अवधि कार्यक्रमको सार्वजनिकीकरण सम्पन्न
आ.व. २०७६/०७७ को प्रथम चौमासिक अवधि कार्यक्रमको सार्वजनिकीकरण सम्पन्न भएको छ । यस आ.व. को प्रथम चौमासिक सम्ममा १८.५४% -याम्खा, ११.५४% -डाडागाउँ, ८.८५% -छोरम्बु,४.६४% -बतासे,९.६३% -स. छितापोखरी, ८.५८% -छितापोखरी र ११.६६%- टेम्मा गरि कुल ७९.८% बजेटको हिस्सा बिकास निर्माणमा खर्च भइसकेको छ । 
बिस्तृत जानकारीको लागि
https://khotangtoday.com/archives/11076…
प्रथम चौमासिक प्रगति प्रतिवेदन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




