Submitted on: Sun, 07/05/2020 - 18:46
पालिका सँग महिला कार्यक्रम अन्तर्गत लकडाउनको अवधिमा सुत्केरी हुनु भएको सुत्केरी महिलाहरूलाई झुल वितरण गर्नु हुँदै गाउँपालिका अध्यक्ष श्री भुपेन्द्र राई ज्यू, उपाध्यक्ष श्री सपना राई ज्यू र स्वास्थ्य संयोजक श्री मुस्ताक अहमद मंसुरी ज्यू।
Pages