समाचार
वडा नं. ३ छोरम्बु
१०.७७ वर्ग कि.मि. क्षेत्रफल रहेको छोरम्बु दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ३ नम्बर वडा हो | यसले स.छितापोखरी , डाँडागाउँ, हलेसी तुवाचुङ्ग नगरपालिका र बतासेलाई छोएको छ | गा.वि.स.(साबिक) को १-९ वडाहरु मिलेर बनेको यस वडामा २३५३ जनसंख्या रहेको छ | यसको वडा कार्यालय छोरम्बुमा ५१२ के.बि.पी.स.को इन्टरनेट जडान भइसकेको छ |
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस स्थानीय तहगत गरिब घरपरिवारको अन्तिम सुची दिप्रुङ चुइचुम्मा गाउँपालिका- ३ छोरम्बु
वडाको लेटर प्याड डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित-पत्र(English Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
नाता प्रमाणित प्रमाण-पत्र(Nepali Format) डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस |
Email : chhorambu.ward3@gmail.com
Population:
२३५३
Ward Contact Number:
९८११७२६२६५