FAQs Complain Problems

लकडाउनको कारणबाट कुनै पनि आमा र बच्चा कुपोषित र रक्त अल्पता भएर बाच्न र कोही नागरिक भोकै मर्न नपारोस

कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी रुपमा भएको लकडाउनका कारण यस अवधिमा जन्मिएका गाउँपालिकाका नवजात शिशु र जन्म दिने आमामा उचित पोषणयुक्त खानाको अभावमा कुपोषित र शरिरमा रक्त अल्पता हुने संभावनालाई मध्यनजर गर्दै कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथाम स्थानीय कार्यदलको मिति २०७७÷०१÷२६ गते बसेको बैठकले २०७६ चैत्र र २०७७ बैशाखमा सुत्करी हुनुभएका आमाहरुको लागि पोषणयुक्त खाद्य समाग्री वितरण गर्ने र पालिका भित्रका भोक भोकै बाच्न बाध्य नागरिकहरुलाई दोश्रो चरणको राहत वितरण गर्ने निर्णय भएको छ ।
 

आर्थिक वर्ष:

जन प्रतिनिधि