FAQs Complain Problems

भूकम्प लाभग्राहीहरुको नाम सम्सोधन गर्न चाहिने कागजात सम्बन्धि अत्यन्त जरुरी सुचना

भूकम्पको लाभग्राहीहरुको नाम सम्सोधन गर्न चाहानु हुने महानुभावहरुले तपशिल बमोजिमको कागजात ito.diprungmun@gmail.com मा ईमेल गर्नु अथवा आफ्नो वडा कार्यालय अथवा गाउँपालिकाको कार्यलयमा बुझाउनु हुन आनुरोध छ ।-१)मृत्यु दर्ता,२)२ जना को नागरिता ,३)वडाको सिफारिस ,४)मर्ने सङगको नाता प्रमाणीत ,५)सर्जिमेन्ट मुचुल्का-IT विभाग दि .चु .गा .पा

आर्थिक वर्ष:

जन प्रतिनिधि