FAQs Complain Problems

नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१) ५ रोपनी सम्म १००|- २) ५ देखि १० रोपनीसम्म १५०|- ३) १० देखि २० रोपनी सम्म २००|- ४) २० देखि ५० रोपनी सम्म ३००|- ५) ५० रोपनी भन्दा माथि ५००|-
आवश्यक कागजातहरु: 

१. व्यहोरा खुलेको निवेदन
२. नाता प्रमाणित प्रमाण पत्र
३. जग्गा धनि प्रमाण पुर्जा,
४. मृत्यु दर्ता प्रमाण पत्र,
५. हकवालाको नागिरकताको प्रमाण पत्र,
६. हकदारहरुको फोटो २÷२ प्रति
७. अंशवण्डाको हक स्थापित भएको अवस्थामा अं.व. पत्रको प्रतिलिपी
८. चालु आर्थिक बर्ष सम्मको एकिकृत सम्पत्तिकर तिरेको रसिदको फोटोकपी
९. मालपोत कर

जन प्रतिनिधि