FAQs Complain Problems

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा आयोजित दुई दिने बृहत निशुल्क स्वास्थ्य शिविरमा  स्वास्थ्यतर्फ ९४६ जना, अपाङ्ग परिचयपत्र ५७ जना,जेष्ठ नागरिक परिचयपत्र : ४० जना,नागरिकता:नयाँ २८८ वटा र २२ वटा प्रतिलिपी साथै २३० वटा मतदाता नामावली दर्ता

जन प्रतिनिधि