दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रा.लि. बीच जेष्ठ नागरिक निशुल्क यातायात सम्बन्धि सम्झौता भएको छ ।