FAQs Complain Problems

गाउँपालिकाको ४० शैयाको क्वारेन्टाइनमा बस्नेको संख्या ५ जना पुग्यो

क्वारेन्टाइनमा बस्नेको संख्या ५ जना पुगेको जानकारी गराइन्छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा नम्बर १ याम्खा स्थित स्वास्थ्य चौकीको नव निर्मित भवनमा ४० शैयाको क्वारेन्टाइन निर्माण गरी बिदेशबाट आएको व्यक्तिहरुलाई राख्न शुरु गरेको छ । मिति २०७६ चैत्र १३ गतेसम्म भारतको कालिम्पोङबाट आउनु भएको २२ बर्सिय बस्नेत, भारतकै मेघालयबाट आउनु भएको ४७ बर्सिय राई र साउदी अरबबाट आउनु भएको ३० बर्सिय बि.क., भारतको सिक्किम आउनु भएको ३१ बर्सिय परियार र सोहि स्थानबाट आउनु भएको ३८ बर्सिय तामाङ गरी ५ जनालाइ क्वारेन्टाइनमा राखिएको हो । उहाँहरुको सम्पुर्ण खाने बस्ने व्यवस्था गाउँपालिकाले गर्नेछ । बिदेशबाट आउनु भएको सम्पुर्णलाई गाउँपालिकाको क्वारेन्टाइनमा अनिवार्य बसि बिश्व भर फैलिरहेको कोरोना भाइरस( कोभिड-१९) बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ ।

थप समाचारको लागि

१)  https://khotangtoday.com/archives/13592?fbclid=IwAR3HNWuV--TbEF5DOrSJA8X0pAmsODuv8kDZ8XLdLYjQAvR98pkPYOPhyM0#.Xnx7URqAWxY.facebook

२) https://www.samayojankhabar.com/2020/03/26/21905/?fbclid=IwAR0z8RJHaCX9q-7DyYSj5VSFooxOakVz0rW71d2X-y3W9RUfhhUDQQwBM7Q#.Xnx7uk8zaDI.facebook

३) https://www.prabhavnews.com/2020/03/16644/?fbclid=IwAR2z4MaVdgCVq8x9ai6rcZF_Cm7mn1WIBdLMGn99CA0pquwEjld7iL8iAtM

४) https://www.prabhavnews.com/2020/03/16644/?fbclid=IwAR2z4MaVdgCVq8x9ai6rcZF_Cm7mn1WIBdLMGn99CA0pquwEjld7iL8iAtM

५) https://youtu.be/VN_Mxe7BW-o

आर्थिक वर्ष:

जन प्रतिनिधि