मिति २०७९/०१/०९ गते यस दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाे नवनिर्वाचित उपाध्यक्ष श्री अरुणा थापा ज्यूको पदबहाली तथा स्वागत कार्यक्रम, स्थानीय तह निर्वाचन २०७९ मा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहन साथै स्वागत कार्यक्रम तथा पुराना जनप्रतिनिधिहरुलाई कदर पत्रले सम्मान कार्यक्रम सम्पन्र गरियाे ।